newsare.net
काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेअर्थमन्त्री बन्न लागेका रामेश्वर खनालको सर्त : तलबसहितका कुनै सुविधा नलिने
काठमडौं । सुशीला कार्की नेतृत्वको सरकारमा अर्थमन्त्री बन्ने तयारीमा रहेका अर्थशास्त्री डा. रामेश्वर खनालले मन्त्री भएबापत कुनै अतिरिक्त सुविधा नलिने घोषणा गरेका छन्। बालुवाटार निकट स्रोतका अनुसार, खनालले निजी सुरक्षागार्ड (पीएसओ), सवारीसाधनलगायत कुनै पनि सरकारी सुविधा नलिने शर्त राखेर मन्त्री पद स्वीकार गरेका हुन्। स्रोतले भन्यो, ‘तलबसहित अरू कुनै सुविधा लिँदिनँ र नामका अगाडि ‘माननीय’ […] Read more