newsare.net
काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको बदशैंको अग्रिम टिकट बुकिङ नखुल्दै दशैंमा घर जानेको थामिनसक्नु भीड, बुकिङबारे आज टुंगो लाग्दै
काठमाडौं । दशैंका लागि भन्दै अग्रिम टिकट बुकिङ नखुल्दै काठमाडौंको बसपार्कमा काठमाडौं छोड्नेको बाक्लो भडि लागेको छ । पछिल्लो समय सृजना भएको विषम परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालय मातहतका कलेजहरु र धेरैजसो विद्यालयहरु बन्द हुँदा दशैं आउनु आधा महिना अघि नै बसपार्कमा काठमाडौं छोड्नेको भीड लागेको हो । पछिल्ला करिव ४ दिनदेखि काठमाडौंको नयाँ बसपार्कमा हरेकदिन […] Read more