newsare.net
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र पारदर्सेवा प्रवाहमा अनियमितता रोक्न कडाइ, विचौलियाको संलग्नता पूर्णरूपमा निषेध
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सार्वजनिक सेवा प्रवाहलाई थप सरल, सहज र पारदर्शी बनाउन कडाइ गर्ने भएको छ। मन्त्रालयद्धारा जारी विज्ञप्तिमा मन्त्रालय तथा मातहतका विभाग, निकाय र कार्यालयहरूबाट प्रदान गरिने सेवामा कुनै पनि प्रकारको अनियमितता हुन नहुने उल्लेख छ। विज्ञप्तिमा सेवाग्राहीसँग अवाञ्छित शुल्क असुली, विचौलियाको संलग्नता तथा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्ने गतिविधिहरूलाई पूर्ण […] Read more











