newsare.net
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीको धितोपत्रभृकुटी स्टक ब्रोकिङकाे लाइसेन्स निलम्बन, लगानीकर्ताको ५ अर्बभन्दा बढी दायित्व बाँकी
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी भृकुटी स्टक ब्रोकिङ कम्पनीको धितोपत्र दलाल सेवा सञ्चालन अनुमतिपत्र तत्कालका लागि निलम्बन गरेको छ। बोर्डका अनुसार कम्पनीले धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा व्यापारी) नियमावली, २०६४ को नियम ३१ विपरीत ग्राहकहरूको सेयर खरिद–बिक्री तथा धितो रकम अन्य ग्राहकको कारोबार राफसाफ गर्न प्रयोग गरेको पाईएपनि अनुमतिपत्र निलम्बन गरिएको हो […] Read more











