newsare.net
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि विकसित राजनीतिक समीकरणमा सत्तारुढ दल रास्वपाले श्उपसभामुख चयनमा नयाँ समीकरण : रास्वपाद्वारा श्रम संस्कृतिको उम्मेदवार रुविकुमारीलाई समर्थन
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि विकसित राजनीतिक समीकरणमा सत्तारुढ दल रास्वपाले श्रम संस्कृति पार्टीकी उम्मेदवार रुविकुमारीलाई समर्थन गर्ने निर्णय गरेको छ । श्रम संस्कृति पार्टीबाट समानुपातिक सांसद रहेकी रुविकुमारीले उपसभामुख पदका लागि मनोनयन दर्ता गराउँदै छिन् । उनको प्रस्तावकका रूपमा रास्वपाका सांसद अशोक चौधरी रहेका छन् । रास्वपाका प्रवक्ता मनिष झाले पार्टीले औपचारिक रूपमा […] Read more











