newsare.net
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपकुमार साह लाई पदबाट बर्खास्त गरेका छन्पदीय दुरुपयोग विवादपछि श्रममन्त्री दीपकुमार साह बर्खास्त
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले श्रममन्त्री दीपकुमार साह लाई पदबाट बर्खास्त गरेका छन्। आफ्नै श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा नियुक्त गराउन भूमिका खेलेको आरोपपछि उनलाई हटाइएको हो। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले साहलाई पदबाट फिर्ता बोलाउन प्रधानमन्त्रीसमक्ष सिफारिस गरेका थिए। पार्टीको अनुशासन आयोगको अध्ययनले पदीय मर्यादाको दुरुपयोग भएको निष्कर्ष निकालेपछि यो निर्णय गरिएको हो। यसैबीच, […] Read more











