newsare.net
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गरबैंकिङ प्रणालीमा अधिक तरलता : ५ दिनको लागि सवा १ खर्ब तान्दै राष्ट्र बैंक
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलताको अवस्था कायम नै रहेको छ । तरलतालाई व्यवस्थापन गर्नको लागि केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत सवा १ खर्ब रुपैयाँ झिक्न लागेको छ । नेपाल राष्ट्र बैंकले आज ५ दिनका लागि १ खर्ब २५ अर्ब रुपैयाँ झिक्न लागेको हो । निक्षेप संकलनमा रकम राख्न चाहने बैंक तथा […] Read more











