newsare.net
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशिदुई दिने साप्ताहिक विदा लागू : अस्पतालहरूले आइतबार पनि ओपीडी उपलब्ध गराउने
काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत्र २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिवार र आइतवार लगातार दुई दिन सार्वजनिक विदा दिने व्यवस्था लागू भएको छ। स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाइराख्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित सबै निकायलाई विशेष अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयद्वारा जारी निर्देशनअनुसार निम्न व्यवस्था मिलाउन निर्देशन दिइएको छ […] Read more











