newsare.net
काठमाडौं । पछिल्लो महिना अझ चैत महिनाभरी नेपालमा हरेक हप्ताजसो पेट्रोलियम पदार्थको मूल्य बढ्योभारतबाट १५ दिनमा मूल्य आउँदा पनि किन हरेक हप्ता बढाईँदैछ इन्धनको मुल्य ? यस्तो छ कारण
काठमाडौं । पछिल्लो महिना अझ चैत महिनाभरी नेपालमा हरेक हप्ताजसो पेट्रोलियम पदार्थको मूल्य बढ्यो । दक्षिण एशियाली मुलुकमा धेरै तेल पठाउने मध्यपूर्वका देशहरुमा भूराजनीति तनावले तेलको अभाव हुँदा अन्तरराष्ट्रिय स्तरमै पेट्रोलियमको मूल्य बढिरहेको छ । नेपालमा भने हालसम्मको व्यवस्था अनुसार अन्तरराष्ट्रिय बजारको मूल्य १५ दिनपछि मात्रै प्रभावकारी हुन्छ । सोही अनुसार नेपाल सरकार मातहतको नेपाल […] Read more











