newsare.net
काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स प्रालिमार्फत बहुप्रतिक्षित वार्षयामाहा ‘ब्लु फेस्ट’को घोषणा, ग्राहकहरुलाई छुटैछुट
काठमाडौं । यामाहा नेपालले आफ्नो अधिकृत वितरक एमएडब्लू राइड्स प्रालिमार्फत बहुप्रतिक्षित वार्षिक कार्यक्रम ‘यामाहा ब्लु फेस्ट’ पुनः आयोजना गर्ने भएको छ। यो कार्यक्रम यहि चैत्र २९ देखि वैशाख ५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। कार्यक्रमको पहिलो दिन विशेष उद्घाटन समारोहमा ब्रान्ड न्यू यमाहा एफजेडएस न्यू जेन स् लिड द नेक्स्ट सार्वजनिक हुनेछ, जसले यस साताव्यापी […] Read more











