newsare.net
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रको पुँजी प्रयोग गरेर ठूलाठूलासरकारले पीपीपी मोडेलमा आयोजना अघि बढाउँछ: अर्थमन्त्री डा. वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले निजी क्षेत्रको पुँजी प्रयोग गरेर ठूलाठूला आयोजनाहरुको निर्माण गर्ने बताएका छन् । अन्तर सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकलाई सम्बोधन गर्दै बिहीबार उनले यस्तो बताएका हुन् ।‘हामीले ठूलाठूला आयोजनामा लगानी गर्नुपर्ने अवस्था छ’ उनले भने, ‘यसमा सरकारको मात्रै लगानीले पुग्दैन । आयोजना निर्माणमा निजी क्षेत्रको पुँजी भित्र्याउन […] Read more











