newsare.net
काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ऋण नतिर्ने सञ्चालक, व्यवस्थापक र ऋणीहरूलाई सऋण नतिर्ने सहकारी सञ्चालक र ऋणीलाई अल्टिमेटम, सम्पत्ति रोक्का र नाम सार्वजनिक गर्ने चेतावनी
काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थासँग सम्बन्धित ऋण नतिर्ने सञ्चालक, व्यवस्थापक र ऋणीहरूलाई सरकारले कडा चेतावनी जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै १५ दिनभित्र बाँकी रहेको सावाँ, ब्याज तथा जरिवाना तिर्न अन्तिम अवसर दिएको हो। कार्यालयका अनुसार यसअघि फोन, एसएमएस र लिखित पत्राचारमार्फत […] Read more











