newsare.net
काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले ४ दिनकउद्योगी शेखर गोल्छालाई ४ दिन हिरासतमै राख्न अनुमति, अनुसन्धान जारी
काठमाडौं । उद्योगी शेखर गोल्छा विरुद्ध धितोपत्र सम्बन्धी मुद्दामा अनुसन्धान गर्न अदालतले ४ दिनको म्याद थपेको छ। उनलाई बिहीबार काठमाडौंको नक्साल क्षेत्रबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। हिमालयन रिइन्स्योरेन्स लिमिटेड का तत्कालीन अध्यक्षसमेत रहेका गोल्छामाथि धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको छ। नेपाल धितोपत्र बोर्ड ले तयार पारेको प्रारम्भिक […] Read more











