newsare.net
काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुएभरेष्ट बैंकको नाफा ३ अर्ब ३२ करोड, समग्र वित्तीय अवस्था सन्तुलित
काठमाडौँ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३.७१% कम हो। नाफा घटे पनि सञ्चालन आम्दानी ९.२२% बढेर ८ अर्ब ९३ करोड पुगेको छ। खुद ब्याज आम्दानी ६ अर्ब ८३ करोड र शुल्क/कमिशन आम्दानी १ अर्ब ४५ करोड […] Read more











