newsare.net
काठमाडौं । अर्थ मन्त्रालयले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक छ : अर्थ मन्त्रालय
काठमाडौं । अर्थ मन्त्रालयले पूँजी बजारको दायरा फराकिलो बनाउँदै दोस्रो बजार कारोबारमा स्थिरता ल्याउनु आवश्यक रहेको जनाएको छ । मन्त्रलयले सोमबार वर्तमान आर्थिक स्थिति मार्फत उक्त कुरा औंल्याएको हो । ‘पूँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरुलाई प्रवेश गर्न प्रोत्साहित गर्न। गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी […] Read more











