newsare.net
काठमाडौं । सरकारले यसअघि नेपालको वित्तीय स्रोत परिचालनमा कुशलताको कमीकै कारण अर्थतन्त्रमा भनेबअर्थले औँल्यायो वित्तीय स्रोतमा कुशल परिचालनको कमी, सय अर्ब डलरकाे अर्थतन्त्र बनाउन सहज
काठमाडौं । सरकारले यसअघि नेपालको वित्तीय स्रोत परिचालनमा कुशलताको कमीकै कारण अर्थतन्त्रमा भनेबमाेजिमकाे नतिजा प्राप्त नभएकाे औंल्याएको छ । अर्थमन्त्रालयले सोमबार वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै विगतमा कतिपय आर्थिक नीतिले अपेक्षित नतिजा दिन नसकेको बताईएको छ । जसको कारणहरुमा भने कमजोर कार्यान्वयन क्षमता, वित्तीय साधनको कमी र सीमित वित्तीय साधनको प्राथमिकता निर्धारण गरी कुशल परिचालमा […] Read more











