newsare.net
काठमाडौं । भन्सार विभागले विदेशबाट आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्यताको प्रएमआरपी अनिवार्य व्यवस्थामा सहजीकरण गर्न भन्सार विभागको आग्रह
काठमाडौं । भन्सार विभागले विदेशबाट आयातित वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्यताको प्रक्रियामा सहजीकरणको गरिदिन प्रस्ताव गरेको छ । विदेशबाट आयात हुने सबै वस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य उल्लेख गर्नुपर्ने व्यवस्थाले केही वस्तुको भन्सार जाँचपास तथा व्यापार सहजीकरणमा समस्या देखिएपछि उक्त समस्या समाधान गरिदिन सम्बन्धित निकायहरुलाई आग्रह गरेको हो । विभागले उद्योग, वाणिज्य तथा […] Read more











