newsare.net
काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी, रोक्का तथा फुकुवा प्रक्रियालाई पूर्ण अनलाइन प्रणालीबाटजग्गा धितो बन्धकी र रोक्का फुकुवा अब अनलाइनमार्फत, मालपोत कार्यालय धाउन नपर्ने
काठमाडौं । सरकारले जग्गाको धितो बन्धकी, रोक्का तथा फुकुवा प्रक्रियालाई पूर्ण अनलाइन प्रणालीबाट सञ्चालन गर्न सुरु गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले शासकीय सुधार तथा डिजिटल रूपान्तरण अन्तर्गत यो महत्वपूर्ण कदम चालेको हो। भूमि व्यवस्था तथा अभिलेख विभागले बिहीबार परिपत्र जारी गर्दै सबै बैंक तथा वित्तीय संस्थालाई धितो बन्धकीसम्बन्धी कार्य अनिवार्य रूपमा […] Read more











