newsare.net
काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाउकालो लाग्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । पछिल्लो समय ओरालो लागिरहेको सुनको मूल्य आज बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको हो । यस्तै आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ४ हजार ९ सय […] Read more











