newsare.net
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीको खुद नाफा १५.१६ प्हिमालयन डिष्टिलरीको नाफा १५.१६ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा हिमालयन डिष्टिलरीको खुद नाफा १५.१६ प्रतिशतले बढेर ८५ करोड १३ लाख ५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ७३ करोड ९२ लाख ४१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । एक वर्षको अवधिमा बिक्री आम्दानी बढेसँगै यस कम्पनीको खुद नाफा बढेको हो । […] Read more











