newsare.net
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी वप्रतितोला एक हजारले घट्यो सुनको मूल्य, चाँदीको मूल्य भने उकालो
काठमाडौं । नेपाली बजारमा आईतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत शुक्रबार प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख ९५ हजार १ सय रुपैयाँमा झरेको हो । यस्तै आज चाँदीको मूल्य भने प्रीततोला ६५ रुपैयाँले बढ्दै […] Read more











