newsare.net
काठमाडौं । नेपाल वायुसेवा संचालक संघले सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । संघले विजवायुसेवा संचालक संघद्वारा सरकारसँग राहत प्याकेज घोषणाको माग, यस्तो छ पत्र
काठमाडौं । नेपाल वायुसेवा संचालक संघले सरकारसँग राहत प्याकेज घोषणा गर्न आग्रह गरेको छ । संघले विज्ञप्ति जारी गरी नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत लाग्ने ल्याण्डिङ, पार्किङ, नेभिगेशन, हाउजिङ तथा अन्य शुल्कहरूमा कम्तिमा ५० प्रतिशत छुट दिनुपर्ने माग राखेको हो । संघले २०७८ चैत ३० मा स्वीकृत ‘विमानस्थल सेवा शुल्क नियमावली, २०७८’ तत्काल संशोधन गर्न […] Read more











