newsare.net
काठमाडौँ । भारत तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजय थलपतिलाई मुख्यमन्तथलापति विजयले तमिलनाडुको मुख्यमन्त्रीको शपथ लिँदै
काठमाडौँ । भारत तमिलनाडुका राज्यपाल राजेन्द्र अर्लेकरले टिवीके प्रमुख विजय थलपतिलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। उनको शपथ ग्रहण आज बिहान १० बजे चेन्नईस्थित नेहरु स्टेडियममा हुने तय भएको छ । उनले मे १३ भित्र विधान सभामा विश्वासको मत पेस गर्नुपर्नेछ। तमिलनाडुमा सरकार गठनका लागि आवश्यकभन्दा बढी समर्थन पाएपछि टिवीके नेता विजय राज्यपाल राजेन्द्र अर्लेकरलाई भेट्न […] Read more











