newsare.net
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउनराजधानीमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी, अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता
काठमाडौं । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित बिहीबारदेखि राजधानीमा शुरु भएको ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ । राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डप प्रदर्शनी हलमा चलिरहेको सार्कस्तरीय यस अन्तर्राष्ट्रिय व्यापार मेलाले व्यवसायिक गतिविधि पुनः चलायमान बनाउन प्रमुख भूमिका खेलेको छ । सोमबारसम्म चल्ने प्रदर्शनीमा अवलोकनकर्ताको उल्लेख्य भीड देखिएको छ […] Read more











