newsare.net
काठमाडौं । बजाज नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले ‘न्यु खोज्नेलाई झ्याम्मैबजाजको ‘ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु, एक लाखसम्म नगद छुट
काठमाडौं । बजाज नेपालको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी ले ‘न्यु खोज्नेलाई झ्याम्मै’ नारासहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ। कम्पनीका अनुसार कार्निभल काठमाडौंको भृकुटीमण्डप मा वैशाख २८ गतेदेखि जेठ ३ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा ग्राहकहरूले पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा पाउनेछन्। कार्निभलमा २२ जना […] Read more











