newsare.net
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) फेरि आन्तरिक विवादका कारण फुटको संघाफेरि फुटको संघारमा इपान, अध्यक्षका विरुद्ध पदाधिकारीले निकाले विज्ञप्ति
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) फेरि आन्तरिक विवादका कारण फुटको संघारमा पुगेको संकेत देखिएको छ। २४औँ वार्षिक साधारणसभा र नेतृत्व चयनको पूर्वसन्ध्यामा संस्थाका अध्यक्ष गणेश कार्कीको आधिकारिक धारणा विरुद्ध उपमहासचिव प्रकाशचन्द्र दुलालले सार्वजनिक विज्ञप्ति जारी गरेपछि इपानभित्रको मतभेद सतहमा आएको हो। दुलालले अध्यक्ष कार्कीले जेठ २५ गते जारी गरेको विज्ञप्तिप्रति आपत्ति जनाउँदै […] Read more











