newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलराज्य सम्पत्तिको दुरुपयोग भए कसैलाई छोडिन्न : प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई बोलाएर सोधपुछ गरेको पुष्टि गर्दै राज्यकोष र सार्वजनिक सम्पत्तिको दुरुपयोगमा संलग्न जोसुकैलाई पनि नछाड्ने बताएका छन्। आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विगतमा राज्यकोष तथा राज्य सम्पत्तिमाथि भएको अनियमितता र शोषणविरुद्ध सरकार कडा रूपमा प्रस्तुत हुने बताए। उनले कुनै राजनीतिक […] Read more











