newsare.net
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यट्राफिक कारबाहीमा एकैदिन २२ लाख ९६ हजार राजस्व संकलन, २६४१ सवारी चालक कारबाहीमा
काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ६४१ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ९६ हजार ५०८ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको ७९, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका १४७, संकेत बत्ती उल्लंघनकर्ता १५४ र तीव्र गतिमा सवारीसाधन […] Read more











