newsare.net
काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा रपूर्व अर्थमन्त्री पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति
काठमाडौं । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले थुनामा राखेर अनुसन्धान गर्न अनुमति मागेपछि विशेष अदालतले ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विभागले उपाध्यक्ष पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरेर मंगलबार काठमाडौं पुर्याएको थियो । Read more











