newsare.net
काठमाडौं। आर्थिक पत्रकार समाज (सेजन)ले ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका (Role of Monetary Policy iमौद्रिक नीतिले उच्च आर्थिक वृद्धि र स्थायित्वबीच सन्तुलन कायम गर्नुपर्छ : कार्यवाहक गभर्नर पण्डित
काठमाडौं। आर्थिक पत्रकार समाज (सेजन)ले ‘आर्थिक वृद्धिलाई गति दिन मौद्रिक नीतिको भूमिका (Role of Monetary Policy in Accelerating Economic Growth)’ विषयमा अन्तरक्रिया तथा प्यानल छलफल आयोजना गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यबहाक गभर्नर किरण पण्डित, बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला, बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)का अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सहित बैंकिङ क्षेत्र, […] Read more











