newsare.net
काठमाडौँ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा स्वचालित प्रणालीअनुसार तत्काल समायोइन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा घट्ला ? यस्तो छ व्यवसायीको माग
काठमाडौँ । इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा स्वचालित प्रणालीअनुसार तत्काल समायोजन गर्न यातायात व्यवसायीहरूले सरकारसँग माग गरेका छन्। नेपाल आयल निगमले मंगलबार पेट्रोल र डिजेलको मूल्य उल्लेख्य रूपमा घटाएपछि नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले भाडा पनि सोहीअनुसार संशोधन गर्नुपर्ने धारणा सार्वजनिक गरेको हो। महासंघका अध्यक्ष सरोज सिटौलाले इन्धनको मूल्य बढ्दा भाडा बढाउने तर मूल्य […] Read more











