newsare.net
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उछाल आएका छ । यसदिन नेप्से परिसूचक ४४.५९नेप्से परिसूचकमा उछाल, कारोबार भने सामान्य बढ्यो
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उछाल आएका छ । यसदिन नेप्से परिसूचक ४४.५९ अंकले बढेर २ हजार ६ सय ५२.९३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २ सय ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १७ कम्पनीको घटेको छ । बुधबार नेप्से परिसूचकमा उछाल आएपनि कारोबार रकम भने सामान्य मात्रै […] Read more











