newsare.net
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहप्रधानमन्त्रीले आज ऊर्जा उद्यमीसँग छलफल गर्दै, ऊर्जा क्षेत्रका समस्या र समाधानमा केन्द्रित हुने
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्रका उद्यमी तथा निजी क्षेत्रका प्रतिनिधिहरूसँग आज छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजेदेखि सुरु हुने छलफलमा ऊर्जा क्षेत्रका विद्यमान समस्या, लगानीको वातावरण, आयोजना कार्यान्वयनमा देखिएका चुनौती तथा तिनको समाधानका उपायबारे विस्तृत रूपमा विचारविमर्श हुने जनाइएको छ। प्रधानमन्त्री सचिवालयका अनुसार ऊर्जा क्षेत्रको विकासमा देखिएका […] Read more











