newsare.net
काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्रहेनन् पूर्व गृहसचिव पदमप्रसाद पोखरेल, ७८ वर्षको उमेरमा निधन
काठमाडौं । पूर्व गृहसचिव पदमप्रसाद पोखरेलको निधन भएको छ । उनको बबरमहलस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा ७८ वर्षको उमेरमा गएराति निधन भएको हो । उनका १ छोरा र ३ छोरी छन् । अष्ट्रेलियामा रहेका छोरा प्रदीप र छोरी रमिला काठमाडौं आइपुगेपछि अन्त्येष्टि गरिने भएको छ । जेठी छोरी प्रमिला प्रहरीका पूर्वआईजीपी सर्वेन्द्र खनालकी पत्नी […] Read more











