newsare.net
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा गाडमिडिया गृहमा अवरोध गर्नेलाई कारबाही गर्न रास्वपाको माग, विज्ञप्ति जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सञ्चारमाध्यमका कार्यालयको प्रवेशद्वारमा गाडी पार्किङ गरी अवरोध सिर्जना गर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा यस्ता गतिविधिले स्वतन्त्र पत्रकारिता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि आघात पुगेको उल्लेख गर्दै संलग्न व्यक्तिको तत्काल पहिचान गरी कानुनबमोजिम कारबाही गर्न सरकारसँग माग गरिएको छ। रास्वपाले सञ्चारकर्मी र […] Read more











