newsare.net
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) सवा ७ अर्ब रुपैयाँले बढेको छ । बबैंकहरुको गैर-बैंकिङ सम्पत्ति सवा ७ अर्ब बढ्यो, कुन बैंकको अवस्था कस्तो ?
काठमाडौं । एक वर्षमा वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति (एनबीए) सवा ७ अर्ब रुपैयाँले बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुमा निष्क्रिय कर्जा (एनपीएल) बढेसँगै एनबीए बढेको हो । केन्द्रीय बैंकले सार्वजनिक गरेको जेठ महिनासम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति ४६ अर्ब ८ करोड ७८ लाख रुपैयाँ छ । यो अघिल्लो वर्षको यसै अवधिमाभन्दा १८.८१ प्रतिशत […] Read more











