newsare.net
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिसर्वोच्चको अन्तरिम आदेश : सम्पत्ति छानबिन आयोगको सार्वजनिक पदाधिकारीमाथिको अनुसन्धान रोकियो
काठमाडौं । सर्वोच्च अदालतले सार्वजनिक पदाधिकारी तथा अवकाशप्राप्त व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने कार्य तत्कालका लागि रोक्न सम्पत्ति छानबिन आयोगलाई अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आयोगको सम्पत्ति जाँचबुझसम्बन्धी सम्पूर्ण कामकारबाही तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको हो। यसअघि गत शुक्रबार पनि सर्वोच्च अदालतले आयोगका नाममा अन्तरिम आदेश जारी गरेको थियो। तर […] Read more











