newsare.net
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र निजी रूपमा सञ्चालित होस्टेललाई एक महहोस्टेलमा प्रशासनको कडाइ, विद्यार्थीमाथि यातना र असुरक्षाको गुनासो बढेपछि एक्सन
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाभित्र निजी रूपमा सञ्चालित होस्टेललाई एक महिनाभित्र २१ बुँदे मापदण्ड पूरा गर्न निर्देशन दिएको छ। प्रशासनले छात्रावासमा विद्यार्थीमाथि अमानवीय व्यवहार तथा यातना, तोकिएभन्दा बढी शुल्क असुली, कमजोर पूर्वाधार, सरसफाइको कमी, गुणस्तरहीन खाना तथा पानी, सुरक्षा अभाव र लागुऔषध दुरुपयोगजस्ता गुनासो बढेको जनाएको छ। कार्यालयका अनुसार गुनासोका आधारमा केही छात्रावासलाई […] Read more











