newsare.net
काठमाडौं । टोयोटा नेपालले दशैंलाई लक्षित गर्दै भोलि (अगस्ट २४) देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्नटोयोटाको ‘विजय उत्सव’ भोलिदेखि, दशैंसम्म विशेष छुट र अफर
काठमाडौं । टोयोटा नेपालले दशैंलाई लक्षित गर्दै भोलि (अगस्ट २४) देखि ‘टोयोटा विजय उत्सव’ सुरु गर्ने भएको छ। दशैंसम्म सञ्चालन हुने उक्त अभियानअन्तर्गत ग्राहकले टोयोटाका विभिन्न मोडल खरिदमा विशेष छुट तथा आकर्षक अफर प्राप्त गर्ने कम्पनीले जनाएको छ। नाइमा अटो शो २०२६ का क्रममा उपलब्ध विशेष अफरको लाभ लिन छुटेका ग्राहकलाई लक्षित गर्दै टोयोटाले पुनः […] Read more











