newsare.net
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इनसबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहने भएकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कानुनी कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले दशकौँपछि पनि आपराधिक घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी कानुनी कारबाही गर्दै आएको स्पष्ट पारे । राष्ट्रिय समाचार समिति ९रासस०सँगको कुराकानीमा प्रहरी महानिरीक्षक कार्कीले […] Read more











