newsare.net
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचप्रतितोला ३ लाख २२ हजार नाघ्यो सुनको मूल्य, चाँदीको मूल्य भने घट्यो
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला ३ लाख २२ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ३ हजार २ सय रुपैयाँले बढदै ३ लाख २२ हजार ७ सय रुपैयाँ कायम भएको हो । यसअघि आईतबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख १९ हजार ५ सय […] Read more











