newsare.net
काठमाडौं । बाढीका कारण भएको जनधनको क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैयप्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नेपाल इन्स्योरेन्सले ५० लाख सहयोग गर्याे
काठमाडौं । बाढीका कारण भएको जनधनको क्षतिमा राहत स्वरूप नेपाल इन्स्योरेन्स कम्पनीले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्त्व अन्तर्गत उक्त रकम सहयोग गरेको हो । प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै कम्पनीले राहत तथा पुनस्र्थापनाका प्रयासमा आफ्नो साथ र सहयोग प्रस्तुत […] Read more











