फेरि गाडी भाडा बढाउन सरकारसँग यातायात व्यवसायीको माग, यस्तो छ मागपत्र
newsare.net
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले फेरि भाडा समायोजन गर्न सरकारसँग माग गरेकोफेरि गाडी भाडा बढाउन सरकारसँग यातायात व्यवसायीको माग, यस्तो छ मागपत्र
काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले फेरि भाडा समायोजन गर्न सरकारसँग माग गरेको छ । एकसाता नपुग्दै इन्धनको मूल्य बढेको भन्दै भाडा समायोजन गर्न यातायात व्यवस्था विभागसँग माग गरेको हो । यसअघि सरकारले चैत २५ गते भाडा समायोजन गरेको थियो । त्यसपछि २७ गते डिजेलमा २५ रुपैयाँ र पेट्रोलमा १७ रुपैयाँ वृद्धि भएको ६ […]














