धनकुटामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर कर्मचारीको मृत्यु
Full story
In Dhankuta, a worker died after being electrocuted while repairing electricity in Shahidbhumi rural municipality. The deceased was 43-year-old Ram Kumar Rai from Ward No. 2, Kabir Tole. He worked as a daily-wage employee at Piple Fuse Service.
१२ मंसिर, धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा विद्युत् मर्मत गर्ने क्रममा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका वडा नं. २ कबिर टोलका ४३ वर्षीय रामकुमार राई रहेका छन् । उनी पिप्ले फ्युज सेवामा ज्यालादारी कर्मचारीका रूपमा कार्यरत थिए । शुक्रबार बेलुका स्थानीय ट्रान्सफर्मरमा समस्या आएपछि राई विद्युत् मर्मतका लागि […]