देउवा नेतृत्वको कांग्रेस नै आधिकारिक हो : शशांक कोइराला
Full story
Dr. Shashank Koirala has said the group led by Sher Bahadur Deuba is the official Nepali Congress. Koirala, who is also coordinator of the group's 15th convention preparation committee, made the statement in Kathmandu on 13 Mangsir. He described the Nepali Congress under Deuba's leadership as the official Congress.
१३ मंसिर, काठमाडौं । नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाले नेतृत्व गरिरहेको समूह नै कांग्रेसको आधिकारिक भएको बताएका छन्। उक्त समूहको १५ औं महाधिवेशन तयारी समितिका संयोजकसमेत रहेका कोइरालाले देउवाको नेतृत्वमा रहेको नेपाली कांग्रेस नै आधिकारिक कांग्रेस भएको बताएका हुन्। आइतबार सुर्खेतमा कर्णाली प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै संयोजक डा. कोइरालाले आधिकारीकताका विषयमा कोही पनि भ्रममा […]