कविता : दशैं बोनस

onlinekhabar.com · world
Full story

The poem titled Dashain Bonus describes a mother whose sighs and exclamations are increasing and whose heart is pained by hopes dying early. At the top of her list of things to do is treatment for her aching knee. It depicts a life squeezed by limited income, where she must survive under a short blanket as if getting through a night in Magh.

बढ्दै आएको छ आमाको ‘ऐया’ र ‘आत्था’ र, नसके पनि सुम्सुम्याउन अपेक्षाहरूको अकाल मृत्युले दुखेको उनको मन गर्नुपर्ने कामको सूचीको एकनम्बरमै छ यस पटक उनको दुख्ने घुँडाको उपचार, माघको रात काटे जसरी छोटो कम्बल ओढेर बाँच्नुपर्दा सीमित आम्दानीमा जिन्दगी थिचथाच र छोपछाप पार्नुपरेको छ परिवारजनका चाहना र आवश्यकता सधंै त्यसैले फेरिइरहन्छन् क्रम र प्राथमिकता पनि […]

Read full article → Compare