शारदा नगरपालिकाले सुरु गर्यो रोजगार बैंक
Sharada Municipality in Salyan has launched an “Employment Bank” aimed at connecting skilled and motivated young people with the labor market. The municipality plans to collect details of youth with skilled, semi-skilled and basic skills and link them to employment opportunities. The initiative is intended to bring young people with skills and willingness to work together with available jobs.
१७ कात्तिक, सल्यान । सल्यानको शारदा नगरपालिकाले सिपयुक्त तथा जाँगरिला युवालाई श्रम बजारसँग जोड्ने उद्देश्यले ‘रोजगार बैंक’ सञ्चालनमा ल्याएको छ। नगरपालिकाले दक्ष, अर्धदक्ष तथा साधारण सीप भएका युवाको विवरण संकलन गरी रोजगारीका अवसरसँग जोड्ने लक्ष्य राखेको छ। रोजगार बैंकमार्फत विशेषगरी नगरपालिकाभित्रै आवश्यक जनशक्तिको व्यवस्थापन गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्ने योजना रहेको नगर प्रमुख प्रकाश […]