महिला क्रिकेटमा लिग चरणका खेल सम्पन्न, सुदूरपश्चिम सेमिफाइनलमा

onlinekhabar.com · world

१२ मंसिर, सुर्खेत । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला क्रिकेटको लिग चरणका खेल सम्पन्न भएका छन्। लिग चरणको अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ। सुदूरपश्चिम, गण्डकी, मधेश र कोशी प्रदेशले समान दुई–दुई अंक जोडे पनि नेट रनरेटका आधारमा सुदूरपश्चिमले सेमिफाइनलमा स्थान बनाएको हो। यसअघि त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस […]

Read full article → Compare