हुण्डीको अवैध कारोबारमा युवाको संलग्नता बढी, खुद्रा व्यापारीदेखि रेमिट्यान्स एजेन्टपनि सक्रिय
काठमाडौं । नेपालमा अवैध हुण्डी कारोबारमा २५ देखि ४४ वर्ष उमेर समूहका युवाको संलग्नता बढी देखिएको छ । त्यस्तै, खुद्रा व्यापार गर्ने व्यवसायी तथा विप्रेषण कारोबारमा संलग्न सब–एजेन्टहरू पनि हुण्डी कारोबारमा संलग्न रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइ (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट, २०२६ : हुण्डी’ ले यस्तो तथ्य […]