स्वास्थ्य उपचारमा नागरिकको ढाड सेकिँदै, १०० खर्च हुँदा ६० रुपैयाँ आफ्नै खल्तीबाट
Full story
Government claims it has increased health-sector investment and given citizens financial security through health insurance, but data shows the burden on people's own pockets has grown. Of every 100 rupees spent on health services, nearly 60 rupees come directly out of citizens' own pockets.
सरकारले स्वास्थ्य क्षेत्रमा लगानी बढाएको र स्वास्थ्य बीमामार्फत नागरिकलाई आर्थिक सुरक्षा दिएको दाबी गरे पनि तथ्यांकले नागरिकको खल्तीको भार झन् उकालो लगाएको देखाउँछ । स्वास्थ्य सेवामा खर्च हुने प्रत्येक १०० रुपैयाँमध्ये झन्डै ६० रुपैयाँ नागरिकले आफ्नै गोजीबाट तिर्नुपर्छ ।